Nepal Church of Jesus Christ नेपाल येशू ख्रीष्टको चर्च 尼泊尔耶稣基督教堂
Jesus is the Son of God येशू परमेश्वरको पुत्र हुनुहुन्छ। 耶稣是上帝之子 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।
尼泊尔今日 Z 世代革命 Nepal Today Gen Z Revolution
येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे। केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो । त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’ तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन। त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्। तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्। तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’ फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
Languages भाषाहरू
Amdo
Amdo 安多
Athpariya आठपहरिया 阿斯帕里亚
Awadhi अवधी 阿瓦迪
Badi 巴迪
Bahing 巴兴
Baitadeli 拜塔德利
Bajhangi नेपाली: बझंगी
Bajjika बज्जिका 巴吉卡
Bajureli 巴久雷利
Bantawa बान्तावा 班塔瓦
Bangla, Bengali बंगला 孟加拉
Baraamu बारामु 巴拉穆
Baram
Belhariya 贝尔哈里亚
Bhotia: Humla भोटिया: टूथ घाटी 博蒂亚:胡姆拉
Bhojpuri भोजपुरी 博杰普尔语
Matthew
Jesus Story
Bhujel भुजेल 布耶尔
Bote-Majhi बोते-माझी
Byangshi, Rung ब्यांसी: Daurukhi, Sauka: Tinkari
Chandrabanshi चन्द्रवंशी
Chantyal छन्त्याल खाम
Chepang चेपाङ 车旁
Chhiling 志玲
Chhintang छिन्ताङ् 钦唐
Chukwa 楚夸
Danuwar दनुवार 达努瓦尔
Darai दराइ 达赖
Dewas देवास 德瓦斯
Dhimal
Dokpa
Dolpo
Doteli, Dotyali डोट् Rai याली 多特亚利
Dumi
Dungmali
Dura
Dzongkha द्ज़ोंग्खा རྫོང་ཁ< 宗卡语
Dzongkha 2
English अंग्रेजी 英语
Ghale घले 加勒
Gurung गुरुङ: तमु क्यी Gorkha
Gyalsumdo 嘉松多
Hayu हायु 哈由
Hyolmo
Janggali Rawat जङ्गली रावत 詹加利·拉瓦特
Jerung 惹隆
Jirel जिरेल 吉雷尔
Jumleli जुम्लेली 朱姆莱利
Jumli खस जुम्ली, जुम्ली 朱姆里
Kagate कागते 卡门
Kaike काइके 皆生
Karnali 卡纳利
Kayort 卡约特
Kewat 科瓦特
Khaling खा़ल ब्रा卡林
Kham मगर खाम:
Khengkha
Khengkha 2
Khengkha
Koyee 科伊
Kuke 库克
Kulung 古隆
Kumal 库马尔
Kumhali कुम्हली 库姆哈利
Kurukh, Kurux कुंड़ुख़, 库鲁克
Matthew
Mark
Jesus Story
Kusunda 库孙达
Lepcha लेप्चा 莱普恰
Lhomi ल्होमी 洛米
Limbu लिम्बु यक्थुङ्पन 林布
Mark
Genesis
Jesus Story
Lorung, Lohorung लोहोरुङ् 洛龙
Lowa, Lhowa लोवा: Loke, Mustang
Magar: Chentel मगर ढुट: 马加尔
Maithili मैथिली 迈蒂利
Matthew
Jesus Story
Majhi माझी 马吉
Manang मनाङ 马南
Meche 梅切
Mewahang 梅瓦杭
Mugali 穆加利
Mugom-Karmarong 穆贡-卡玛隆
Musasa 穆萨萨
Naaba, Naapa नापा 纳帕
Nachiring 纳吉林
Nar Phu 那富
Nepali नेपाली 尼泊尔语
Newari नेपालभाषा नेपाल भाषा, नेवाः भाय् 尼瓦里
Nubri 努布里
Nyeshangte ङ्येश्याङ्ते 涅尚特
Pahari 帕哈里
Phangduwali 攀都瓦里
Puma पुमा 美洲狮
Pumi 普米族
Pumi 普米族
Rai राई दनुवार 拉伊
Rajbanshi राजबंशी, কোচ ৰাজবংশী 拉吉班什
Raji राजी 拉吉
Raute राउटे 劳特
Rung रुंग 梯级
Saam 萨姆
Sampang 三邦
Santhali, Har Rar सान्ताली 桑塔利
Satalaliya सतलालिया 萨塔拉利亚
Seke 塞克
Sharchop
Sharchop
Sherpa शेर्वी तम्ङे ཤར་པའི་སྐད་ཡིག:
Sikkimese
Sikkimese
Sonaaha, Sonha सोनाहा 索纳哈
Sunuwar
Syuba स्युबा 苏芭
Tamang पक्ष्चिमी तामाङ्ग 塔芒
Thakali थकाली 塔卡利
Thami 塔米
Thangmi थाङ्मी खाम 唐米
Tharu राना थारू 塔鲁
Thudam Bhote थुडाम भोटे 图丹·博特
Thulung थुलुङ 土隆
Tibetan ལྷ་སའི་སྐད་ 藏
Tibetan 2
Tichurong टिचुरोङ 蒂楚隆
Tilung 提隆
Tsum Tsum
Walungge 瓦隆格
Wambule वाम्बुले 瓦姆布勒
Wayu 瓦尤
Yakha
Yamphu याम्फु खाप 延布
Tibet
2
3
4
5
Gunsgrab
Children Songs बाल गीतहरू
Break Every Yoke हरेक जुवा तोड्नुहोस्
Divine Revelations ईश्वरीय खुलासाहरू
John 3:16 in Every Language यूहन्ना ३:१६ हरेक भाषामा 约翰福音 3:16 各种语言版本
Gospel of John in Many Languages धेरै भाषाहरूमा यूहन्नाको सुसमाचार 多种语言的约翰福音
By My Spirit मेरो आत्मा द्वारा 借着我的灵
Fire of the Spirit in Korea कोरियामा आत्माको आगो 韩国灾
Received Text (Textus Receptus) - Greek - βιβλος γενεσεως ιησου χριστου प्राप्त पाठ 收到的文本
Peshitta 1 - Aramaic - Estrangelo - ܟܬܒܐ ܕܝܠܝܕܘܬܗ ܕܝܫܘܥ ܡܫܝܚܐ पेशिट्टा १ - अरामी 佩西塔 1
Peshitta 2 - Aramaic - Hebrew - כתבא דילידותה דישוע משיחא पेशिट्टा २ - अरामी 佩西塔 2
World Missionary Press Books विश्व मिसनरी प्रेस पुस्तकहरू 世界传教士出版社书籍
Global Recordings ग्लोबल रेकर्डिङ 全球录音
Chick Tracts चिक ट्र्याक्टहरू 单张
Healing Power of Jesus Christ येशू ख्रीष्टको निको पार्ने शक्ति 耶稣基督的医治能力
Books for Good Reading राम्रो पढाइको लागि पुस्तकहरू 好读的书籍
Controversy of Zion सियोनको विवाद 锡安的争议
Our Visitors हाम्रा आगन्तुकहरू 我们的访客